काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार २ कम्पनीको ३४ लाख १८ हजार ८००.४१ सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत हुनेमा नागबेली लघुवित्त वित्तीय संस्था लि. र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. रहेको छ।
नागबेली लघुवित्त वित्तीय संस्थाको १ लाख ४३ हजार ८००.४१ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्