Skip to content
LAXMI SUNRISE BANK

७.२३ अंकले बढ्यो बजार, कारोबार ३८ करोड ९६ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ७.२३ अंकले बढेर १२२२.०६ विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: आरएचपीएल र एनआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK