प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेको इन्स्योरेन्स
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०३ रुपैयाँ
विशेष साधारण सभा : भदौ १४ गते
विवरण :
नेको इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४०३ रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।
साधारण सभाका प्रस्ताव :
१२% बोनस सेयर लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्