Skip to content
LAXMI SUNRISE BANK

८.४३ अंकले घट्यो बजार, कारोबार २७ करोड २५ लाखमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ८.४३ अंकले घटेर १२१३.६३ विन्दुमा आइपुगेको छ । कुल २७ करोड २५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचआईले गरेको छ भने त्यसपछि क्रमश: आरएचपीएल र एनआईसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK