×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.२० अंकले घट्यो बजार, ४७ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२५९.६४ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

४.२० अंकले घट्यो बजार, ४७ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२५९.६४ विन्दुमा

Artha Sarokar

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.२० अंकले घटेर १२५९.६४ विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एडीबिएल र जिबिएलबिएसले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी