काठमाडौं– प्रभु बैंक लिमिटेडले डोल्पा र तनहुँमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पाको शे फोकसुण्डो गाउँपालिका ७ स्थित साल्दाङ्गमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ । त्यसैगरी, बैंकले तनहुँको बन्दीपुर गाउँपालिका १ स्थित डुम्रेमा शाखा संचालनमा ल्याएको हो ।
श्रावण २० गतेका दिन एकैसाथ २ वटा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यीसँगै बैंकको शाखा संख्या १९३ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्