
काठमाडौं । राष्ट्र बैंकका कर्मचारीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुका शाखा उद्घाटन गर्न दौडधुप नगर्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् । बुधबार याक एण्ड यति होटेलबाट एकैसाथ राष्ट्रिय वाणिज्य बैंकको डिजिटल प्रविधिको प्रयोग गरी एकैसाथ १४ शाखाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन् ।
अर्थमन्त्री खतिवडाले राजधानीमै बसेर धेरै ठाउँमा धेरै शाखा खोल्न सकिन्छ भन्ने देखाउनका लागि आफू वाणिज्य बैंकको एकैपटक १४ वटा शाखा खोल्ने कार्यक्रममा आएको बताए । आफु गभर्नर हुँदा विकट ठाउँमा ४/५ वटा बैंकका मात्र शाखा उदघाटन गर्न गएको उनले बताए । जसबाट राम्रो सन्देश जन्थियो उनले भने ‘अहिले राष्ट्र बैंकका कर्मचारीहरु जहाँ पनि शाखा उद्घाटन गर्न जाँदा समयको बर्बाद भयो, यसरी समय खेर नफाल्नू ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्