काठमाडौँ – सनराइज बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष रामकुमार केसी र शारदा शर्मा पुडासैनीले एटिएम उद्घाटन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्