काठमाडौँ – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लि.को कम्पनी सचिवमा कुशेश्वर प्रसाद अधिकारी नियुक्त भएका छन् । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको २८२औं बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको हो । कम्पनीले साउन १९ गतेदेखि लागु हुने गरी उनलाई नियुक्त गरिएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्