Skip to content
LAXMI SUNRISE BANK

बाराको सिमरामा सनराइज बैंकको ११४औँ शाखा सञ्चालन

अर्थ सरोकार

बारा

काठमाडौँ – सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरेका हुन् । 
त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटीएम सेवाको उद्घाटन गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK