Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा, लिङ्घदेन र निरौलाद्वारा उद्घाटन

अर्थ सरोकार

झापा

काठमाडौँ – सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने क्रममा झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ ।
हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK