×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र चेम्बर अफ कमर्शबीच व्यापार साझेदार सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंक र चेम्बर अफ कमर्शबीच व्यापार साझेदार सम्झौता

Artha Sarokar

१७ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ – सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कर्मशका ‘महिला चेम्बर आफ कमर्श’ बिच व्यापार साझेदार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सन राईज बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक शर्मा पौडेल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता पश्चात महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई बैकको तर्फबाट ‘एडभाइजरी सर्भिसेस अन बैकिङ, एकाउण्टेन्ट एण्ड ट्याक्ससेसन’ सम्बन्धित विविध कार्यक्रम आयोजना गरी जानकारी उपलब्ध गराइने पाइएको छ ।
यस्तै, संघमा आवद्ध महिला आयात निर्यातकर्ताहरुलाई विद्यमान बैकिङ् सुविधा बारे जानकारी मुलक कार्यक्रम गरी उद्यमीहरुका अन्तर्राष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने बताए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी