काठमाडौं – नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोबाइल्सले आउँदो दशैं तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवर्धन योजना सुजुकी च च व्हील प्रारम्भ गरेको छ ।
जस अनुसार ग्राहकले सुजुकी ब्रान्डका कुनै पनि बाईक तथा स्कुटर किन्दा ग्यारन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एस एफ २५० बाईक जित्न सक्ने छन् ।
च च व्हील अफर ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ.। विभिन्न नविनतम मोडल र दिजाइनहरुले गर्दा सुजुकी बाईक तथा स्कुटरले ग्राहकहरुको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकहरुलाई थप उत्साहित बनाउने कुरा कम्पनीका मार्कोटिङ म्यानेजर समित सिंह बताए ।
‘स्क्र्र्याच बाटै १० हजार गनौ खरर र बम्परमा जिक्सर एस एफ २५० चधौ सरर’ नाराका साथ लागू गरिएको यस च च व्हील योजना केहि समयका लागि मात्र लागू गरिएकोले सम्पूर्ण ग्राहकहरुमा बाईक किनी मौकाको फाइदा उठाउनको लागि कम्पनी अनुरोध गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्