काठमाडौँ – अधिकांश बैंकका एटीएम सेवामा अनिश्चितकालका लागि समस्या आएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)मा आवद्द बैंकका एटिएममा समस्या आएको हो । जसमा एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको केन्द्रीय बैंकले पुष्टि गरेको छ ।
एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
यता अधिकांश बैंकका एटिएममा समस्या आउँदा समाधानको कोसिस भइरहेको राष्ट्र बैंकको स्रोतले जानकारी दिएको छ । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ ।
यस्तै गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै ५ जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्