×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका कर्मचारीहरुलाई खुशीको खबर, बोनसका लागि छुट्ट्याईयो ९ अर्ब रुपैयाँ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकका कर्मचारीहरुलाई खुशीको खबर, बोनसका लागि छुट्ट्याईयो ९ अर्ब रुपैयाँ !

Artha Sarokar

२० भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यस वर्ष झण्डै ९ अर्ब रुपैयाँ बोनस पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बोनसका लागि ८ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुका लागि उक्त रकम बोनसका लागि छुट्याएका हुन् । 
यो रमक अघिल्लो गत आर्थिक वर्षको तुलमा ८७ करोड ५० हजार रुपैयाँले धेरै हो । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ९८ करोड २० हजार रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँ कर्मचारीहरुलाई बोनस वितरण गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी