
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले नक्कली सर्टिफिकेटकै आधारमा जागिर खाएको भन्दै विभिन्न निकायमा उजुरी परेको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा खास चासो नदेखाएको भन्दै उनी विरुद्ध अख्तियार लगायतका निकायमा उजुरी परेको हो ।
उनलाई बैंकमा अन्यखाले अनियमितता गरेकोसमेत आरोप लागेको छ । विशेषगरी प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभसमेत लिएको आरोप लागेको छ ।
उनी बिगत लामो समयदेखि बैंकको संचालक समितिमा नक्कली सर्टिफिकेटकै आधारमा पदमा रहेको, बैंकभित्र विभिन्न खाले घोटालामा संलग्न रहेको लगायतका कुरा उजुरीपत्रमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्