×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकद्वारा दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

सेञ्चुरी बैंकद्वारा दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण

२६ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहिन सहयोग केन्द्र नेपाललाई दृष्टिविहिन विद्यार्थीहरुको अध्ययनमा सहज पहुंच पुगोस् भन्ने उद्दश्यले २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 
उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहिन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पद्धाधिकारीहरुको उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: