×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन, कति दिने भयो बोनश र नगद ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन, कति दिने भयो बोनश र नगद ?

Artha Sarokar

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि पुरानो लाभांशदरमा संशोधन गरिएको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि संस्थाले ७.६१% बोनस सेयर र बोनस सेयरमा लाग्ने करका लागि ०.४०% नगद लाभांश पनि वितरण गर्ने जनाएको छ ।
यसअघि गुराँस लघुवित्तले ८ दशमलव ३८७ प्रतिशत बोनस सेयर र ०. ४४१ प्रतिशत नगद वितरण गर्ने जनाएको थियो । संशोधित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र सेयरधनीलाई प्रदान गरिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी