×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र बिओके क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

GLOBAL IME BANK

कामना सेवा र बिओके क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।
सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बिओके क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: