×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

PRIME CA

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ ।  बैंकले उक्त ऋणपत्रको क्रेडिट  रेटिङ गराएको छ ।  रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई बीबीबी प्लस रेटिङ प्रदान गरेको छ।  रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ । ऋणपत्र ल्याउन रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: