काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैँयाको चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारीअधिकृत समीरशेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्षसरु अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्