×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ‘सिएसआर’: अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई २५ लाख आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसीसी बैंकको ‘सिएसआर’: अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई २५ लाख आर्थिक सहयोग

Artha Sarokar

१० आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई बुधबार रु २५,४२,१९० (अक्षररुपि पच्चिस लाख बयालिस हजार एक सय नब्बे) आर्थिक सहयोग प्रदान गरेको छ । 
अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गताभएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंककासञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरे। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी