×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तले ४०.५३% लाभांश दिंदै, बोनस र नगद कति ?

PRIME CA

निर्धन उत्थान लघुवित्तले ४०.५३% लाभांश दिंदै, बोनस र नगद कति ?

२९ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ४०.५३% लाभांश दिने भएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठक ले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५% बोनस र १५.५३% नगद दिने निर्णय गरेको हो । कम्पनीले ३० करोड रुपैयाँ बराबरको बोनस र १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्ने भएको छ ।
संस्थाको हाल चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: