×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँ बानेश्वरमा स्थानान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँ बानेश्वरमा स्थानान्तरण

Artha Sarokar

१५ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ बानेश्वर

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नं. १०, मध्य-बानेश्वर रहेको प्रभु बैंक लि.को शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण भदौ १५ गतेदेखि कारोबार शुरु गरिएको छ ।
उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।
नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी