×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु मनि ट्रान्सफरको चाडपर्व अफर, प्रभु हेलिकप्टरमा कालिञ्चोक घुम्ने अवसर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु मनि ट्रान्सफरको चाडपर्व अफर, प्रभु हेलिकप्टरमा कालिञ्चोक घुम्ने अवसर

Artha Sarokar

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु मनि ट्रान्सफरले सदाझै दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔ प्रभु संग’ भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ । प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक व्यक्ति यस योजनामा सामेल गराउने भएको छ ।
यस योजनामा एक जोडी भाग्यशाली विजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउने छन् । अन्यले विभिन्न उपहारहरू टिसर्ट, क्याप र प्रभुटीभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरू प्रत्यक्ष लाभवित हुनेछन् । विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नको लागि प्रभु मनि ट्रान्सफर विश्वासिलो माध्यम बनेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी