×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको २००% हकप्रद सेयर असोज २६ गतेदेखि आउँदै, भदौ ३१ गते सम्म कायम सेयरधनीले भर्न पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समता लघुवित्तको २००% हकप्रद सेयर असोज २६ गतेदेखि आउँदै, भदौ ३१ गते सम्म कायम सेयरधनीले भर्न पाउने

Artha Sarokar

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : २००%
खुल्ला हुने मिति : असोज २६ गते
भर्ने अन्तिम दिन : मंसिर १ गते
प्रति कित्ता : १०० रुपैयाँ 
विवरण :
समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयर असोज २६ गतेबाट खुल्ने हुने भएको छ । संस्थाले १ः२ अनुपातमा कुल १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ३१ गते सम्म कायम सेयरधनीले मात्र दाबी गर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

आवेदन दिने शाखाहरु :
एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा सबै शाखा कार्यालयहरुबाट  
लघुवित्तको जीतपुर, सिमरा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड ६ लाख ७२ हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी