×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा विस्तार, आचार्य र पोखरेलद्वारा उद्घाटन

PRIME CA
GLOBAL IME BANK

कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा विस्तार, आचार्य र पोखरेलद्वारा उद्घाटन

१५ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बौनियाँ

काठमाडौं – सानिमा बैंकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा भदौ १५ गते कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्
यसरी, सानिमा बंैकको नयाँ शाखासहित ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन । त्यसैगरी, यस बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्क्रिय पुँजी ०.०८ प्रतिशत रहेको प्रमुख निक्षेप व्यवस्थापन–रिटेल विमल बास्तोलाले जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: