काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार २ कम्पनीको ५९ लाख ७० हजार १२६.५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो।
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६.५० कित्ता र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ हजार २९ लाख ३१० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्