×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीको इनरूवामा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार

PRIME CA
GLOBAL IME BANK

सुनसरीको इनरूवामा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

इनरूवाकाठमाडौँ – सिद्धार्थ बैंकले भदौ ३० गते सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: