×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले गर्यो २५.२६% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकले गर्यो २५.२६% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकले २५.२६% लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३२३औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र १५.२६% नगद गरि कुल २५.२६% लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद वितरण गर्ने भएको छ। हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी