×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंकको दमौली शाखाले गर्यो डेंगु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंकको दमौली शाखाले गर्यो डेंगु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार ब्यास नपा वडा नं २ स्थित केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
व्यास नपा वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गरेका थिए ।
२०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा समाधान हस्पिटल प्रालिका चिकित्सक डा. श्रीराम चन्द र यास नपा वडा नं २ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यसबाट बच्ने उपायहरु बारे बोलेका थिए ।
बैंकले असोज महिनालाई १२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: