Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंक र नेपाल राष्ट्र बैंकबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौँ – सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
गत आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सनराइज बैंकको आरटिजीएस सुबिधा विहीबारबाट सञ्चालनमा आएको जनाइएको छ । अब बैंकका ग्राहकले नियमअनुसार आरटीजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK