राइट इस्युज :
कम्पनी : युनाइटेड इन्स्योरेन्स
हकप्रद सेयर : २४०%
खुल्ला हुने मिति : भदौ ३ गते
अन्तिम दिन : सोमबार (असोज ६ गते)
विवरण :
युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर भर्ने अव २ दिन मात्र समय बाँकी रहेको छ । उक्त हकप्रद सेयर भर्न आइतबार र सोमबार मात्र समय बाँकी रहेको हो । कम्पनीले १ः२.४ अनुपातमा १०० रुपैयाँका दरले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । असोज ६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ ।
आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं
एनएमबि बैंकका अधिकांश शाखा ।
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार इन्द्रचोक र कुमारपाटी शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड २४ लाख रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्