Skip to content
LAXMI SUNRISE BANK

सेन्ट्रल फाईनान्सको दशौं शाखा गोंगबु गणेशस्थानमा, नगर प्रमुख प्रकाश अधिकारीद्वारा उद्घाटन !

अर्थ सरोकार

टोखा

काठमाडौँ – सेन्ट्रल फाईनान्स लिमिटेडले काठमाडौँको टोखा नगरपालिकाको गोंगबु गणेशस्थानमा दशौं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले गरे। साथै उक्त शाखाको ए.टि.एम को उद्घाटन सञ्चालक समितिका अध्यक्ष संजोज मान श्रेष्ठले गर्दै संस्थाले स्तरीय वित्तीय सेवा प्रदान गर्न सदा समर्पित रहेको बताए । 
सो कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले यो नयाँ नगरपालिकाको विकासको लागि यस क्षेत्रका जनतालाई वित्तीय सेवा दिन यस संस्थाले यस गोंगबु गणेशस्थानमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै यस नगरपालिकाले सञ्चालन गर्ने सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रममा यस वित्तीय संस्थाले हातेमालो गर्दै अगाडि बढ्ने अपेक्षा गरेकोे बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK