×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले गर्यो २५% लाभांश दिने घोषणा, नगद र बोनस सेयर कति ?

GLOBAL IME BANK

एभरेष्ट बैंकले गर्यो २५% लाभांश दिने घोषणा, नगद र बोनस सेयर कति ?

२७ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २५% लाभांश दिने घोषणा गरेको छ । बैंकले आइतबार बसेको सञ्चालक समितिको ३१०औं बैठकले सेयरधनीहरुलाई २०% नगद लाभांश र ५% बोनस सेयर दिने निर्णय गरेको हो। 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: