काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न असोज २७ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार उक्त हकप्रदमा असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सेयर भर्न सक्ने छन् ।
कम्पनीले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । यही चुत्ता पुँजीबाट २०% हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्