
काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १२ करोड पुग्नेछ । बैंकको असोज १६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८९ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको छ । जुन रकम बोनस सेयरमा लाग्ने करको लागि समेत प्रयोग हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्