रिमाइन्डर :
कम्पनी : मेगा बैंक
लाभांश : ११.७५% नगद
बुकक्लोज मिति : कात्तिक १५ गते
लाभांश : ११.७५% नगद
बुकक्लोज मिति : कात्तिक १५ गते
सुरक्षित गर्ने अन्तिम मिति : बिहिबार, कार्तिक १४ गते
विशेष साधारणसभा : कात्तिक २९ गते
विवरण :
मेगा बैंकको ११.७५% नगद लाभांश सुरक्षित गर्नको लागि कार्तिक १४ गते भित्र सेयरधनी बनिसक्नुपर्ने छ । बैंकले सभा प्रयोजनका लागि कात्तिक १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ।
पेस हुने प्रस्तावहरु :
११.७५% नगद लाभांश दिने
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने ।
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्