×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२.०५ अंकले घट्यो बजार, कारोबार २१ करोड ८६ लाख मात्र

GLOBAL IME BANK

१२.०५ अंकले घट्यो बजार, कारोबार २१ करोड ८६ लाख मात्र

२७ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १२.०५ अंकले घटेर ११३६.९६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एसबिएल र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: