Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ५.०८ अंकले बढ्यो बजार, कारोबार २२ करोड २४ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा आइपुगेको छ । कुल २२ करोड २४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलले गरेको छ भने त्यसपछि क्रमश: एएलआईसिएलपी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK