Skip to content
LAXMI SUNRISE BANK

तिहार सकिएसंगै ३.१७ अंकले घट्यो बजार, कारोबार २५ करोड ४३ लाख मात्र !

अर्थ सरोकार

काठमाडौँ – तिहार सकिएसंगै बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३.१७ अंकले घटेर ११४६.१७ विन्दुमा आइपुगेको छ । कुल २५ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिसिबिएलपीले गरेको छ भने त्यसपछि क्रमश: मेगा र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK