×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको भरतपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चितवनको भरतपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

Artha Sarokar

६ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन

काठमाडौं – प्रभु बैंकले चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साेमबार उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् ।
यस प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले बिना झण्झट रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।
यसरी, प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी