×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रभु पे’को अफरै अफर, पाँचसयको कारोबारमै एकलाखको बीमा सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘प्रभु पे’को अफरै अफर, पाँचसयको कारोबारमै एकलाखको बीमा सुविधा

Artha Sarokar

५ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ‘जहाँजहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने नाराका साथ निरन्तर सेवामा समर्पित प्रभु ग्रुप अन्तर्गत प्रभु टेक्नोलोजीले आधुनिक, सरल, सुरक्षित तथा अधिकतम छुटको व्यवस्था भएको सम्पूर्ण वित्तिय कारोवारको लागि भरपर्दो सेवाका रुपमा रहेको प्रभु पे मोबाइल एपको प्रयोगकर्ताका लागि ‘प्रभु पे चाडपर्व बीमा योजना’ ल्याएको छ । 
विभिन्न समयमा विभिन्न संघ संस्था र व्यवसायसँग सहकार्य गर्दै जनमुखी सेवा पुर्याउँदै आइरहेको यस प्रभु टेक्नोलोजी को स्वामित्व रहेको प्रभु पे मोबाइल एपबाट भुक्तानी गर्ने ग्राहकको लागि एक लाख सम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराएको छ । यस वीमाको सम्पूर्ण प्रिमियम शुल्क प्रभु पे आफैले व्यहोर्ने छ । यस बीमा अन्तर्गत मृत्यु र स्थायी अपांगता हुँदा विमित व्यक्तिले क्षतिपूर्ति प्राप्त गर्नेछन् । 
वीमामा सहभागी हुन प्रभु पे मोबाइल वालेट प्रयोगकर्ताले प्रभु पे मोबाइल एपमा उल्लेखित व्यक्तिगत पहिचान फाराम अर्थात kyc भरेको हुनुपर्नेछ । प्रभु टि.भी वा एनसेल मध्ये कुनै एक सेवा उपयोग गरी रु.५०० वा सो भन्दा माथि कारोवार गर्नेे वालेट प्रयोगकर्ता यस योजनामा समावेश हुनेछन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी