Skip to content
LAXMI SUNRISE BANK

२० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक, टेन्डर आह्वान !

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नयाँ नोट छाप्ने भएको छ। बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्ने भएको हो । राष्ट्र बैंकले उक्त नोट छाप्न टेन्डर समेत आह्वान गरेको छ । 
यसअघि सन् २०१६ मा राष्ट्र बैंकले २० रुपैयाँ दरका २१ करोड थान नोट छछपाएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK