
काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले यस अवधिमा खुद नाफासँगै अन्य वित्तीय सूचकहरु पनि सामान्य सुधार गरेको विवरण सार्वजनिक गरेको हो । संस्थाले खुद नाफा ३.५७% ले बढाएर ७ करोड ३५ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ७ करोड ९ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै संस्थाले संचालन नाफा र र खुद ब्याज आम्दानी पनि बढाएको छ । सञ्चालन नाफा ३.६८% र खुद ब्याज आम्दानी ४.२३% ले बढाएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३११ रुपैयाँ १० पैसा छ । रिजर्भ कोष २४.२८% ले बढाएर १ अर्ब ६८ करोड ७५ लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्