×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिनाको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार १८ करोड मात्र

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महिनाको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार १८ करोड मात्र

Artha Sarokar

३० आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – असोज महिनाको कारोबारको अन्तिम दिन बिहिबार बजार झिनो अंकले बढेको छ । बुधबारको तुलनामा बजार ०.७१ अंकले बढेर ११३७.७५ विन्दुमा आइपुगेको छ । कुल १८ करोड २९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एमइजीएपिओ र एसआरबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

  हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी