राइट इस्युज :
कम्पनी : समता लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : २००%
खुल्ला भएको मिति : असोज २६ गते
भर्ने अन्तिम दिन : मंसिर १ गते
प्रति कित्ता : १०० रुपैयाँ
विवरण :
समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयर आइतबारदेखि बिक्री खुल्ला भएको छ । संस्थाले १ः२ अनुपातमा कुल १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रद सेयरमा भदौ ३१ गते सम्म कायम सेयरधनीले मात्र दाबी गर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
आवेदन दिने शाखाहरु :
एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा सबै शाखा कार्यालयहरुबाट
लघुवित्तको जीतपुर, सिमरा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड ६ लाख ७२ हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्