काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार भएको कारोबारमा बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ को नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्