
काठमाडौं – मार्जिन कारोबारका लागि ८ ब्रोकर कम्पनीहरुले अनुमतिपत्र नविकरण गराएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत वर्ष २१ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरिसकेको छ । मार्जिन कारोबार गर्न ब्रोकर कम्पनीहरुले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ ।
मार्जिन कारोबारका लागि नवीकरण गर्नेमा क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस प्रालि, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा रहेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्