एजिएम नोटिस :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : मंसिर ९ गते
विवरण :
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर ९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा गर्न कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
३५% बोनस सेयर र कर तिर्न नगद लाभांश दिने
१ः१ अनुपात (१००%) हकप्रद सेयर जारी गर्ने
कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने
सभा हुने स्थान र समय :
ग्रेट वे हिमालय रिसोर्ट, बेसीसहर लमजुङमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्